पोखराका स्कुलहरू २ दिन बन्द
रातोपाटी
·
·
एक घण्टा अगाडि
पोखरा । अत्यधिक वर्षाबाट बाढी, पहिरो लगायत जोखिम रहने भन्दै मौसम विज्ञान विभागले सूचित गरेपछि पोखराले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा २ दिन स्थानीय बिदा दिने निर्णय
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्