कांग्रेस पोखरा महानगरको सभापतिमा पुनः बिजुक्छे निर्वाचित
रातोपाटी
·
·
४३ मिनेट अगाडि
पोखरा । नेपाली कांग्रेसको पोखरा महानगर समितिको सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । १५ औँ महाधिवेशन अन्तर्गत बिहीबार राती सम्पन्न मतगणनाको परिणाम अनुसार बिजुक्छेले ६ सय ८७ मत प्राप्त गरेर जित दर्ता गरेका हुन्
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्