कांग्रेस पुतलीबजारको सभापतिमा अधिकारी विजयी
रातोपाटी
·
·
४५ मिनेट अगाडि
पोखरा । नेपाली कांग्रेसको पुतलीबजार नगरपालिका सभापतिमा सुरजकुमार अधिकारी विजयी भएका छन् । स्याङ्जाको पुतलीबजारमा सम्पन्न अधिवेशनबाट अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । ४ सय ५७ मत खसेकोमा अधिकारीले २ सय ५९ मत
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्