सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

अत्यधिक पानी पर्न सक्ने भन्दै पोखराले दियो विद्यालयमा २ दिन बिदा

अनलाइनखबर · · एक घण्टा अगाडि

८ असोज, पोखरा । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको छ । मौसममा आएको अचानक परिवर्तन र प्राकृतिक प्रकोपको उच्च जोखिमलाई मध्यनजर गर्दै पूर्वसावधानीस्वरूप आज ८ गते र भोलि ९ गते महानगरभित्र सञ्चालित सबै विद्यालयहरू बन्द रहने महानगरपालिकाले जनाएको छ। मेयर धनराज आचार्यका अनुसार

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com