स्याङ्जामा १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
अनलाइनखबर
·
·
५३ मिनेट अगाडि
८ असोज, स्याङ्जा । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्याङ्जाका १० स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएको छ । पाँच पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ भने पाँच पालिकामा निर्वाचनमार्फत नयाँ नेतृत्व चुनिएको छ । कालीगण्डकी गाउँपालिकामा भने आज निर्वाचन हुने भएको छ । नेपाली कांग्रेस स्याङ्जाका जिल्ला उपसभापति केदार काफ्लेका अनुसार गल्याङ नगरपालिका, बिरुवा गाउँपालिका,
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्