कास्कीका गाउँपालिकामा सर्वसम्मत, महानगरमा मतदानबाट निर्वाचित भए कांग्रेसको नेतृत्व
रातोपाटी
·
·
एक घण्टा अगाडि
पोखरा । नेपाली कांग्रेसले कास्कीका पाँचवटै पालिकामा अधिवेशन सम्पन्न गरेको छ । बुधबार सबै पालिकामा नेतृत्व चयन गरिएको हो । कास्कीका ४ गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने पोखरा महानगरपालिकामा मतदान मार्फत चयन गरिएको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्