सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

बेंसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

नेपाल न्युज · · ४९ मिनेट अगाडि

लमजुङ। बाढी–पहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेंसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयले आज साँझ ७ः०० बजेदेखि यही असोज १२ गते बिहान ६ः०० बजेसम्म उक्त खण्डमा राति गाडी नचलाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार भारी वर्षाका कारण बाढी–पहिरोको जोखिम बढ्नसक्ने भएकाले यस्तो निर्णय भएको हो।

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com