चार दिनको भीषण वर्षाबाट जोगाउन के छ सरकारको युद्धस्तरको पूर्वतयारी ?
रातोपाटी
·
·
एक दिन अगाडि
काठमाडौँ । बंगालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणालीका कारण नेपालमा यही असोज ८ गतेदेखि १२ गतेसम्म अधिकांश भू–भागमा भीषण वर्षा हुने पूर्वानुमान गरिएको छ । अन्तर्राष्ट्रिय मौसम मोडेलहरूको विश्लेषणका आधारमा विज्ञहरूले विशेषगरी देशको पूर्वी र मध्यभागमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्