चाडपर्वमा सडक यात्रा सहज बनाउन के कस्तो पहल गर्दैछ सरकार ?
रातोपाटी
·
·
५४ मिनेट अगाडि
काठमाडौँ । नेपालीहरूको महान् चाड दशैँ, तिहार तथा छठ पर्व नजिकिएको छ । तर भर्खरै बाढीपहिरो र वर्षाका कारण अत्यन्तै जीर्ण र धराप बनेका कारण चाडपर्वमा घर फर्किने यात्रुलाई गन्तव्यमा पुर्याउन चुनौती देखिएको छ ।
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्