संसद् बैठकमा सुरुदेखि अन्त्यसम्म अनिवार्य उपस्थित हुन सांसदहरूलाई रास्वपाको निर्देशन
रातोपाटी
·
·
३९ मिनेट अगाडि
काठमाडौँ । संसद् बैठकमा उपस्थिति कम हुन थालेपछि सत्तारुढ दल रास्वपाले पार्टीका सांसदहरूलाई समूहगत रूपमा बैठकको सुरुदेखि अन्तिमसम्म अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । संसद्को उपस्थितिलाई थप व्यवस्थित गर्न रास्वपाले संसदीय दलले यस्तो निर्देशन दिएको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्