बुटवलमा दुई दिन विद्यालय बन्द
रातोपाटी
·
·
५१ मिनेट अगाडि
बुटवल । सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार नगर प्रमुखस्तरीय निर्णयबाट असोज ८ गते
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्