ठूलो वर्षा हुने भन्दै बुटवलका विद्यालयमा २ दिन बिदा
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
८ असोज,बुटवल । सम्भावित भारी वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुखस्तरीय निर्णयअनुसार असोज ८ गते दिवा सत्रका सबै कक्षा बन्द रहनेछन्। यस्तै, असोज ९ गते बिहानी र दिवा दुवै सत्रका कक्षा सञ्चालन
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्