सिद्धार्थनगर कांग्रेस सभापतिमा न्यौपाने निर्वाचित
रातोपाटी
·
·
एक घण्टा अगाडि
बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका नगर कार्यसमितिको सभापतिमा देवराज न्यौपाने निर्वाचित भएका छन्। नगर कार्यसमितिको नेतृत्वका लागि भएको निर्वाचनमा न्यौपानेले १५९ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी सञ्जीव शर्मा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्