डोल्पामा सीता एयर दुर्घटना
रातोपाटी
·
·
५१ मिनेट अगाडि
काठमाडौँ । नेपालगन्जबाट डोल्पाका जुफाल एयरपोर्ट उडेको सिता एयर दुर्घटना भएको छ । १३ जना यात्रु बोकेर गएको सानो विमानको पछाडिको दायाँ तर्फ टायर फुस्केपछि धावनमार्गमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्