जुफाल एयरपोर्टमा सीता एयरको जहाजको एउटा पांग्रा खुस्कियो, सबै सकुशल
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
८ असोज, काठमाडौं । डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहाजको एउटा पांग्रा खुस्किएको छ । १३ जना यात्रुसहित नेपालगञ्जबाट गएको सो जहाज अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पांग्रा खुस्किएको हो । प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले पांग्रामा सामान्य समस्या देखिएको र सबै सकुशल रहेको जानकारी दिइन् । अहिले सो जहाज धावनमार्गमै रहेको
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्