नेपाल–आइसल्यान्ड परराष्ट्रमन्त्रीबीच भेटवार्ता
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र आइसल्यान्डका परराष्ट्रमन्त्री पोर्गदर क्याट्रिन गुनार्सदोतिरबीच भेटवार्ता भएको छ। मन्त्री खनालको निजी सचिवालयका अनुसार दुवै मन्त्रीले जलवायुजन्य विपद् तथा जोखिम न्युनीकरणमा साझेदारीलगायत विषयमा छलफल गरेका थिए। उनीहरूले भोटेकोशी बाढी तथा त्यसपछिका पुनःस्थापना, पुनर्मिलन तथा पुनर्निर्माणका ल…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्