डोल्पामा कसरी हुन पुग्यो सीता एयरको विमान दुर्घटना ?
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौं । नेपालगन्जबाट डोल्पा गएको सीता एयरको जहाज डोल्पा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा ल्याडिङ गियरमा क्षति पुगेको छ । जहाजमा रहेका १३ यात्रु र तीन जना चालक दलका सदस्य सबै सकुशल रहेको नेपाल नागरिक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्