देशका ६० भन्दा बढी जिल्लामा आकस्मिक बाढीको जोखिम
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशभरका प्रमुख नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ। बिहीबार बिहान विशेष बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले आगामी पाँच दिनसम्म कोशी, नारायणी, कर्णाली र महाकाली लगायतका नदी प्रणालीमा पानीको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्