बाढीपछिको पुनर्निर्माणमा जीडीपीको १० प्रतिशत रकम चाहिन्छ, सहयोग चाहन्छौं : प्रधानमन्त्री
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
९ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘माउन्टेन सुनामी’ को सङ्ज्ञा दिँदै यसपछिको पुनर्निर्माणका लागि नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत रकम आवश्यक पर्ने बताएका छन्। राष्ट्रसंघको महासभामा शुक्रबार बिहान बोल्दै उनले विपद्मा कम्तीमा १ हजार ४०० जनाको मृत्यु भएको र ६ हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेको भयावह तथ्यांक
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्