ठाउँठाउँमा पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक खण्ड अनिश्चितकालका लागि बन्द
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
९ असोज, काठमाडौं । लगातारको वर्षाका कारण मुग्लिन-नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो गइरहेको र पहिरो हटाउने काम जारी रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको हो। सवारी आवागमन बन्द रहने भएकाले सोहीअनुसार यात्रा व्यवस्थापन गर्न
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्