दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु
रातोपाटी
·
·
२ घण्टा अगाडि
चितवन । चितवनमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४३ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत साउन र भदौमा भएका ती दुर्घटनामा ८७ जना घाइते भएका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्