कृष्णभीरमा पहिरो खसेपछि दुईतर्फी यातायात अवरुद्ध
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं। बिहीबारदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बिहीबार राति सडकको माथिल्लो भागबाट ठूला ढुंगा र चट्टानसहितको पहिरो खसेपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको हो। यसअघि गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको भित्ता कटान गरेपछि कृष्णभीरमा ठूलो पहिरो
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्