चलचित्र विकास बोर्डको अध्यक्षको लागि १२ जनाले दिए दरखास्त
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १२ जना फिल्मकर्मीले सूचना तथा सञ्चार मन्त्रालयमा दरखास्त हालेका छन् । मन्त्रालयले आवेदन दिएका नामबारे पुष्टि गरेको छ । आवेदन दिनेहरूमा निशा अधिकारी, मनिष पण्डित, नरेशकुमार केसी, नरेशकुमार पौड्याल, जेनिश पहारी श्रेष्ठ, सुवास कोइराला, दीपा पाण्डे बस्नेत, जयन्ती ओझा जया, डम्मरबहादुर बुढाथोकी, हीराप्रसाद सेती, अमरदीप सापकोटा र
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्