विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छ : मुख्यमन्त्री भट्ट
रातोपाटी
·
·
एक घण्टा अगाडि
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपद् जोखिम कम गर्न प्रदेश सरकारले सबै निकायसँग सहकार्य गरी आवश्यक काम गरिरहेको बताएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार कैलालीको धनगढीमा आयोजना गरेको ‘विपद् जोखिम व्यवस्थापन तथा जलवायु
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्