भारी वर्षाको पूर्वानुमान : प्रधानमन्त्री बालेनले गरे यस्तो अपिल
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडाैँ। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाह ‘बालेन’ले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। प्रधानमन्त्री शाहले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्