सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

भोटेकोशी बाढीमा अन्तर्राष्ट्रिय सहायता : कहाँ कहाँबाट आयो सहयोग ?

रातोपाटी · · एक घण्टा अगाडि

काठमाडौँ । गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीपछि विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायहरूबाट सहयोग आउने क्रम अझै जारी छ । परराष्ट्र मन्त्रालयका अनुसार बाढी आएको पहिलो दिनदेखि नै निरन्तर सहयोग प्राप्त भइरहेको छ ।

रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
ratopati.com