संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न प्रधानमन्त्री शाह न्युयोर्कमा
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुगेका छन् । प्रधानमन्त्री शाहलाई जेएफके अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्रसचिव अमृतबहादुर राई, राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले स्वागत गरे । प्रधानमन्त्री शाहले आजै संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गु…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्