सेटिङमा कुवेत उडे एक नेपाली, छानबिनमा तानिए अध्यागमन अधिकृत
अनलाइनखबर
·
·
एक दिन अगाडि
हिजो सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक व्यक्ति श्रम स्वीकृति नवीकरणबिनै कुवेत उडेको पाइएपछि अहिले छानबिन अघि बढाइएको छ ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्