सांसदले सोधेका प्रश्नको जवाफ सरकारले कहिले दिने ?
रातोपाटी
·
·
५० मिनेट अगाडि
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बूले सरकारले सांसदहरूले उठाएका प्रश्न र मागहरूको सम्बोधन गर्न गम्भीरता नदेखाएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा सांसद लिम्बूले सांसदहरूले आकस्मिक, विशेष र शून्य समयमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्