एमाले सचिवालयमा स्थायी कमिटी गठनबारे छलफल
रातोपाटी
·
·
४३ मिनेट अगाडि
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सकिएको छ । पार्टी कार्यालयमा झन्डै चार घण्टा बसेको सचिवालय बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको मनोनयन र स्थायी कमिटी गठनबारे छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनका अनुसार
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्