पदावधि सकिन चार दिन मात्र बाँकी रहेका न्यायाधीशहरूको म्याद थपेर न्यायालयको पुनर्संरचना हुँदैन : सांसद मल्ल
रातोपाटी
·
·
५० मिनेट अगाडि
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले पदावधि सकिन चार दिन मात्र बाँकी रहेका न्यायाधीशहरूको म्याद थपेर न्यायालयको पुनर्संरचना र शुद्धीकरण हुन नसक्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मल्लले न्यायालय शुद्धीकरणको नाममा संसद्मा भइरहेको पछिल्लो
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्