नवप्रवेशी १३ जनालाई एमालेले बनायो केन्द्रीय सदस्य
रातोपाटी
·
·
२३ मिनेट अगाडि
काठमाडौँ । नेकपा (एमाले) ले विभिन्न राजनीतिक दल परित्याग गरी पार्टी प्रवेश गरेका १३ जना नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ। ललितपुरमा बिहीबार सम्पन्न पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकले विभिन्न समयमा पार्टी प्रवेश गरेका नेताहरूको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्