बाढी प्रभावितबाहेक जिल्लाका व्यक्तिको विवरण संकलन स्थानीय तहमार्फत
अनलाइनखबर
·
·
५९ मिनेट अगाडि
८ असोज, काठमाडौं । राष्ट्रिय योजना आयोगले रसुवागढी तथा भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित बाहेक जिल्लाका प्रभावित नागरिकको विवरण स्थानीय तहमार्फत संकलन गर्ने भएको छ । आयोगले अहिले विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) प्रतिवेदन तयार पारिरहेको छ । सो क्रममा बाढी आएको जिल्ला भन्दा बाहिरबाट सो स्थानमा पुगेका व्यक्तिको व्यक्तिगत तथा सम्पत्ति र व्यवसायमा भएको क्षतिको विवरण
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्