संसद् पुनर्स्थापनाको मुद्दा यथाशक्य टुङ्गोमा पुर्याउनुपर्छ, लामो समय मुद्दा रोक्न मिल्दैन: महेश बस्नेत
रातोपाटी
·
·
५१ मिनेट अगाडि
काठमाडौँ । नेकपा (एमाले) ले अदालतमा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको पुरानो संसद् पुनर्स्थापनाको मुद्दालाई यथाशक्य छिटो टुङ्गोमा पुर्याउन सर्वोच्च अदालतलाई आह्वान गरेको छ। बिहीबार ललितपुरमा सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णयहरूबारे जानकारी गराउँदै एमाले सचिव महेश
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्