विगतका कमी–कमजोरी सच्याउँदै अघि बढ्ने एमालेको विशेष सङ्कल्प
रातोपाटी
·
·
४७ मिनेट अगाडि
काठमाडौँ । नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठकले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्दै रूपान्तरणको नयाँ मार्गचित्रसहित विशेष सङ्कल्प पारित गरेको छ। असोज ५ देखि ८ गतेसम्म ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा अध्यक्ष केपी शर्मा ओलीको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्