भोटेकोशी बाढीपीडित क्षेत्रमा ८ हजार ७ सय नागरिकलाई स्वास्थ्य सेवा : मन्त्री मेहता
रातोपाटी
·
·
५२ मिनेट अगाडि
काठमाडौँ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा सरकारले आपतकालीन स्वास्थ्य सेवाको पहुँच विस्तार गरेको छ। राष्ट्रिय सभाको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्