एसियाली खेलकुद : पौडीको ५० मिटर बटरफ्लाईमा अभिभ हिट चरणबाटै बाहिरिए
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
८ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष ५० मिटर बटरफ्लाई पौडीमा नेपालका अभिभ प्रधान हिट चरणबाटै बाहिरिएका छन् । हिट–२ मा प्रतिस्पर्धा गरेका अभिभ आफ्नो हिटमा चौथो स्थानमा रहे । समग्र नतिजामा भने उनी ३१औं स्थानमा रहे । यस स्पर्धामा शीर्ष ८ खेलाडीले मात्र फाइनलमा स्थान बनाउने प्रावधान रहेकाले अभिभ हिट चरणबाटै
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्