एसियन गेम्स : टेबलटेनिस महिला डबल्समा इभाना–नविता वाकओभरबाट बाहिरिए
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
८ असोज, काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको महिला डबल्समा नेपालकी इभाना थापा र नविता श्रेष्ठको जोडी दोस्रो चरणबाट वाकओभरका कारण बाहिरिएको छ । बिहीबार स्काइ हल टोयोटामा हुने तय भएको खेलमा नेपाली जोडी सिंगापुरकी टान झाओ युन र क्लोई लाइविरुद्ध कोर्टमा उपस्थित नभएपछि सिंगापुरले वाकओभरमार्फत अर्को चरणमा स्थान बनाएको हो । यसअघि इभाना र
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्