एक वर्षयता क्यानडाका प्रधानमन्त्रीलाई ‘पेल्दै’ आएका थिए ट्रम्प, अहिले कार्नी तिर्दैछन् पैँचो
रातोपाटी
·
·
एक घण्टा अगाडि
सन् २०२५ को मेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने पुरानै धम्की त्यतिबेला नवनिर्वाचित प्रधानमन्त्री मार्क कार्नीसमक्ष दोहोर्याएका थिए । कार्नीले भने मुस्कुराउँदै शान्त शैलीमा जवाफ दिएका थिए । ‘रियल इस्टेटका कुरा तपाईँलाई
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्