देउवा समूहको गुल्मी संयोजक बने थापामगर
रातोपाटी
·
·
१५ घण्टा अगाडि
काठमाडौँ । डा.शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजक समितिको गुल्मी जिल्ला संयोजक वेदबहादुर थापामगर भएका छन् । मगरलाई संयोजक डा.कोइरालाले आज नेपाली कांग्रेसको १५औँ महाधिवेशन गर्नका लागि संयोजकको जिम्मेवारी दिएका हुन्
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्