लुम्बिनीका सबै स्थानीय तहमा कांग्रेसको अधिवेशन सुरु
रातोपाटी
·
·
१३ घण्टा अगाडि
बुटवल। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशका सबै स्थानीय तहमा गाउँ–नगर अधिवेशन सुरु भएको छ । प्रदेशका १०९ वटै स्थानीय तहमा बुधबार गाउँ–नगर अधिवेशनको प्रक्रिया अघि बढेको हो । अधिकांश स्थानीय तहमा दिउँसो १ बजेदेखि उम्मेदवारी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्