रसुवा नाका पुनः सञ्चालनका लागि नेपालले माग्यो चीनको सहयोग
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारमा आज भएको भेटमा पूर्वाधारमन्त्री लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा विकास, रसुवागढी केरुङनाका पुनः सञ्चालनलगायत विषयमा चीन सरकारको तर्फबाट आवश्यक सहयोगका लागि अनुरोध गरेका छन्। मन्त्री लम्सालले करिब छ लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्