पूर्वाधारमन्त्री र चिनियाँ राजदूतबीच रसुवागढी नाका पुनः सञ्चालनबारे छलफल
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
९ असोज, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङबीच शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा विकास, रसुवागढी केरुङ नाका पुनः सञ्चालन, करीव ६ लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवतजावत र कोरला तथा तातोपानी नाकाको प्रभावकारी सञ्चालनलगायत विषयमा
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्