जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनु हुँदैन : प्रधानमन्त्री
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु न्याय केवल संयुक्त राष्ट्रसंघको दस्ताबेजमा सज्याएर राख्ने वाक्यांशमा मात्र सीमित रहन नहुने बताएका छन्। राष्ट्रसंघको ८१औं महासभालाई आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, “जलवायु न्याय संयुक्त राष्ट्रसंघको दस्ताबेजमा मात्र सीमित एउटा सुन्दर वाक्यांश बन्नु हुँदैन। हाम्रा नागरिकले निरन्तर आफ्नो विगतको पुनर्निर्माण गरिरहनुको सट्टा अब आफ्नो भविष्य…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्