सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
नेपाल न्युज
·
·
४९ मिनेट अगाडि
काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ३ हजार दुई सय रुपैयाँले घटेर २ लाख ९९ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार तिन सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्