पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध
रातोपाटी
·
·
एक घण्टा अगाडि
सङ्खुवासभा। उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडकखण्डको भोटखोला गाउँपालिका-३ हुङहुङमा पहिरो खसेपछि आवागमन अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो । उत्तर-दक्षिण सडक आयोजना कार्यालयका प्रमुख एवं इन्जिनियर रामबहादुर गुरुङले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्