सवारी ट्रायल र भेहिकल परीक्षणलाई प्रविधिमैत्री बनाइँदै
रातोपाटी
·
·
एक घण्टा अगाडि
विराटनगर । कोशी प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) तथा सवारी साधनको प्राविधिक अवस्था परीक्षणलाई पूर्ण रूपमा प्रविधिमैत्री र स्वचालित बनाउने तयारी थालेको छ। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्