पूर्व राष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा चयन
नेपाल न्युज
·
·
४८ मिनेट अगाडि
काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेताको जिम्मेवारीमा चयन भएकी छन्। केन्द्रीय कमिटीको बैठकअघि आजै भएको सो पार्टीको सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारीसहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित गरेको थियो। पार्टीका पूर्व उपाध्यक्ष भण्डारीलाई पार्टीको सदस्यता दिने÷नदिने विषयमा आन्तरिक बहस चलेकामा हाल सर्वम्मतिले वरिष्ठ नेताको…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्