राष्ट्रपतिबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय राजनीतिमा फर्किइन् विद्या भण्डारी
रातोपाटी
·
·
५३ मिनेट अगाडि
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय पार्टी राजनीतिमा फर्किएकी छन्। नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकले उनलाई सम्मानीत वरिष्ठ नेताको जिम्मेवारी दिएसँगै भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्