विराटनगरको सेन्ट्रल मलको योनोमार्ट नेपालीको नाममा दर्ता, चिनियाँको व्यापार
रातोपाटी
·
·
एक घण्टा अगाडि
विराटनगर । सूचना प्रविधि (आईटी) क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने र सफ्टवेयर विकास गर्ने भन्दै व्यावसायिक भिसा लिएर आएका एक जना चिनियाँ नागरिक विराटनगरबाट पक्राउ परेका छन् । विराटनगरमा रहेको सेन्ट्रल मलभित्रको योनो मार्ट सञ्चालकसमेत रहेका उनलाई
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्